सूचना सूचना सूचना
नेपाल सरकार वादि भएर MEX NEPAL लाई प्रतिवादि बनाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको थियो सो क्रममा Mex NEPAL ले गर्दै आएको कमोडिटी (commodity market) सम्बन्धित कारोवार वन्द हुन पुगेको थियो । मिति २०८३ साल जेठ ७ गतेका दिन जिल्ला अदालत काठमाण्डौले सरकारले लगाएको अभियोग दावि नपुग्ने भनि फैसला गरि गरेको छ । तसर्थ व्यवसाय सञ्चालन गर्नको लागि Exchange, Clearing House, Broker कम्पनीहरु सल्लाह भइरहेको जानकारी गराइन्छ । यदि थप जानकारीको लागि मेरो Mobile Number, Whatsapp Number मा सम्पर्क गर्न हुन अनुरोध गर्दछु ।
Mobile No - 9841281369 - 9818708215
Whatsapp Number - 9841281369
